स्थानीय तहमा १० प्रतिशत वन अनिवार्य

काठमाडौैं : सरकारले स्थानीय तहको १० प्रतिशत भूभागमा अनिवार्य रूपमा वन क्षेत्र हुनुपर्ने राष्ट्रिय वन नीति २०७४ को व्यवस्था लागू गर्ने भएको छ । वन तथा भू–संरक्षण मन्त्रालयले राष्ट्रिय वन नीति तयार पारेको हो । राज्य संघीय संरचनामा गएसँगै वन जंगलको क्षेत्रफल बढाउन यस्तो नीति ल्याइएको वन विभागका प्रवक्ता ईश्वरी पौडेलले बताए । नीतिले देशको … Continue reading स्थानीय तहमा १० प्रतिशत वन अनिवार्य